एनआरएन अष्ट्रेलियामा जमुना गुरुङको राजिनामा मागियो

मेलर्वन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियामा जमुना गुरुङको राजिनामा माग गरिएको छ । संघको आइतवार सम्पन्न वार्षिक साधारणसभामा संघकी संरक्षक रहेकी गुरुङले संघ बिरुद्ध समानन्तर गतिविधि गरेको भन्दै राजिनामा माग गरिएको हो । सभालाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका पूर्वमहासचिव डा. ज्ञानेन्द्र रेग्मीले संघका पूर्वअध्यक्ष शेष घले र गुरुङ संघ फुटाउन सकृय रहेको … Continue reading एनआरएन अष्ट्रेलियामा जमुना गुरुङको राजिनामा मागियो